बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने
nagariknews.nagariknetwork.com · Mon Aug 03 11:17:24 GMT 2026

काठमाडौंको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता भएको छ।
महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)