‘डिजिटल करेन्सी’लाई ऐनमा मान्यता, क्रिप्टो अस्वीकृत
nagariknews.nagariknetwork.com · Mon Aug 03 12:18:38 GMT 2026

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ।
निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)