नागढुंगापछि अर्को सफलता: तयार हुँदै सिद्धबाबा सुरुङ, दशैंमा नै गाडी कुदाउने लक्ष्य !
lokaantar.com
वर्षा होस् वा हिउँद, जहिले पनि पहिरोको जोखिम । माथिबाट खस्ने चट्टान र तल तिनाउ नदीतर्फको अप्ठ्यारो भीर ।
यही कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्मको सडक खण्ड लामो समयदेखि यात्रुका लागि जोखिमपूर्ण बन्दै आएको छ ।
Read full story at source (lokaantar.com)