केएमसीको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको बेथानचोकमा, पाँच सय बिरामीको उपचार
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
चितवन । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक ३ ढुंखर्कमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा ग्रेस नेपालको आयोजनामा उक्त वृहत स्वास्थ्य शिविर भएको हो ।
Read full story at source (hamrakura.com)