१५ लाख ऋण तिर्न पोल्याण्ड पुगेका अमित ह्वीलचेयरमा नेपाल फर्किए
ratopati.com · Fri Sep 04 15:07:08 GMT 2026

विराटनगर। टाउकोमा रहेको १५ लाख ऋणको भारी बिसाउने एउटा साधारण सपना बोकेर २०७९ सालमा पोल्याण्ड पुगेका इटहरी–१६ का अमितकुमार चौधरी शुक्रबार नेपाल आइपुगेका छन् ।
उनी आफ्नै गोडामा उभिन सक्ने अवस्थामा भने छैनन् । न त उनीसँग कमाएको धन नै छ । बरु उनको कम्मरमुनिको भाग पूर्ण रूपमा अचेत र असक्त छ । उनलाई ह्वीलचेयरको सहारा आवश्यक पर्छ ।
Read full story at source (ratopati.com)