भोटेकोशीमा तत्काल ठुलो बाढीको जोखिम छैन
ratopati.com · Fri Sep 04 15:14:50 GMT 2026

काठमाडौँ । नुवाकोट तथा रसुवा जिल्लामा हिमताल विस्फोटन भई भोटेकोशीमा ठूलो बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट फोन तथा जानकारी माग्ने क्रम बढेपछि तत्काल ठुलो बाढीको सम्भावना नरहेको स्पष्ट पारिएको छ।
चिनियाँ समकक्षी निकायहरूसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। हालसम्म प्राप्त सूचनाका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने अवस्था नदेखिएकोहाे।
Read full story at source (ratopati.com)