चीनले दियो एक सय मिटर लामो दुई बेलब्रिज
nepallive.com · Fri Sep 04 15:19:32 GMT 2026

काठमाडौं– चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत)ले बेलिब्रिजसहितका राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। शुक्रबार मुस्ताङको कोरला नाकामा नेपाली पक्षले ती सामग्री बुझेको हो ।
शुक्रबार नै ल्हासास्थित तिब्बती वैदेशिक मामिला कार्यालयमा औपचारिक हस्तान्तरण कार्यक्रम भएको थियो। जहाँ नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्ताक्षर गरेर ती सामग्री बुझेका थिए।
Read full story at source (nepallive.com)