सहयोगी सुरक्षा निकायहरूबीचको विवाद ‘अस्वीकार्य’ : जेलेन्स्की
lokaantar.com

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबीच भएको आपसी आक्रमणको आलोचना गरेका छन् । उनले उच्च पदस्थ अधिकारीहरूलाई बर्खास्त गर्ने योजना बनाएको बताएका छन् ।
सैन्य गुप्तचर निकाय (जीयूआर) र राष्ट्रिय सुरक्षा सेवा (एसबीयू) बीच बुधबार राजधानीमा भएको आक्रमणको घटना गोलीबारी भएको थियो, जसमा धेरै अधिकारी घाइते भएका थिए ।
Read full story at source (lokaantar.com)