ललितपुर महानगरकी ज्येष्ठ नागरिक मनमाया महर्जनको निधन
rajdhanidaily.com · Fri Sep 04 15:22:23 GMT 2026

ललितपुर । ललितपुर महानगरकी १०६ वर्षीया ज्येष्ठ नागरिक मनमाया महर्जनको शुक्रबार बिहान निधन भएको छ ।
मनमायाका नाति विक्रम महर्जनका अनुसार उनी केही दिनदेखि बिरामी थिइन् । मनमायाका एक छोरा र दुई छोरी छन् ।
Read full story at source (rajdhanidaily.com)