इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा ट्रम्पसँग पूर्ण सहमति भएको नेतान्याहुको दाबी
lokaantar.com
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा ‘पूर्ण सहमति’ भएको बताएका छन्।
“म इजरायलको प्रधानमन्त्री रहुन्जेल इरानसँग आणविक हतियार हुनेछैन,” नेतान्याहूले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
Read full story at source (lokaantar.com)