२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’
nepalnews.com · Mon Aug 03 16:19:11 GMT 2026

काठमाडौँ। सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ।
पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति-२०८३’ जारी गरेको हो।
Read full story at source (nepalnews.com)