१० बजे १० समाचार : अदालतको आदेश अनुसार दुर्गा प्रसाईं रिहा, परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
ratopati.com · Mon Aug 03 16:15:00 GMT 2026

आज २०८३ साउन १८ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ, अदालतको आदेश अनुसार दुर्गा प्रसाईं रिहा, कोशीमा एमालेभित्रको गाँठो अझै फुकेन, ओली–प्रचण्डबिच सत्ता सहकार्य र धोकाधडीका शृङ्खला, बजेट होलिडे झेलिरहेको सुदूरपश्चिमले कहिले पाउला नयाँ सरकार ? बागमतीमा नयाँ सरकार गठनबारे अन्योल कायमै, बसले ठक्कर दिएपछि सुनकोशीमा खस्यो कार लगायत छन् ।
Read full story at source (ratopati.com)