नागरिकमाथि गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ : रास्वपा महामन्त्री (अन्तर्वार्ता)
onlinekhabar.com · Mon Aug 03 16:45:10 GMT 2026

१८ साउन, काठमाडौं । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पछिल्लो समयमा भएका सुनसरी सिरहा लगायतका घटनाको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्री लगायतले लिनुपर्ने बताएका छन् ।
हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा उनले लोकतान्त्रिक समाज र देशमा कुनै पनि नागरिकमाथि गोली चल्नु भनेको अप्ठेरो परिस्थिति भएकाले त्यो परिस्थितिको जिम्मेवार सबै हुने बताए ।
Read full story at source (onlinekhabar.com)