नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
makalukhabar.com · Mon Aug 03 16:08:18 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१ नागपोखरीबाट लागुऔषसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
एपीएफ इन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले आज २९६ दशमलव ७५ ग्राम खैरो हेरोइन, २२० चक्की ट्रामाडोल र १३० नाइट्रोभेट क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
Read full story at source (makalukhabar.com)