जबरजस्तीकरणी आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
baahrakhari.com · Mon Aug 03 16:56:21 GMT 2026

काठमाडौं । प्रहरीले १४ वर्षीय बालिकालाई जबर्जस्तीकरण गरेको आरोपमा ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
सल्यानमा १४ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा दार्मा गाउँपालिकाका ५५ वर्षीय रूद्रबहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Read full story at source (baahrakhari.com)