चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’: इयू
nepalnews.com · Sat Jul 04 02:09:08 GMT 2026

कोर्क । युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको र चीनसँगको इयूको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले उल्लेख गरेकी छन् ।
युरोपेली समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने विचार गरिरहेको उनले बताइन् ।
Read full story at source (nepalnews.com)