नेपाल आयल निगमका कर्मचारीको ओभरटाइम भत्तामा कटौती, अब कसले पाउँछन्?
setopati.com · Sat Jul 04 02:13:49 GMT 2026

नेपाल आयल निगमका कर्मचारीहरूले पाउँदै आएको अतिरिक्त समय (ओभरटाइम) भत्तामा व्यापक कटौती हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशन र निगम नेतृत्वसँगको छलफलपछि 'नेपाल आयल निगम लिमिटेड कर्मचारी प्रशासन (अठारौँ संशोधन) विनियामावली, २०८३' बाट खर्च कटौती गरिएको हो।
Read full story at source (setopati.com)