बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
barnanmedia.com · Sat Jul 04 02:02:22 GMT 2026

जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् ।
नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।
Read full story at source (barnanmedia.com)