मिराज ढुङ्गानाको सुझाव : ‘सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ, तर जनताप्रति उत्तरदायी बन्नैपर्छ’
arthadabali.com · Sat Jul 04 02:20:27 GMT 2026

काठमाडौँ / जेनजी अभियान्ता मिराज ढुङ्गानाले बालेन्द्र शाह नेतृत्वको सरकारले ‘देश बनाउन सकेन’ भनेर अहिले नै टिप्पणी गर्न नहुने बताएका छन् । सरकारको एकसय दिनको समीक्षा संवादमा उनले सरकार कुन दिशातर्फ गइरहेको छ भनेर भन्न सकिएला तर काम नै गर्न सकेन भन्नु सान्दर्भिक नहुने तर्क गरे ।
‘हनिमुन पिरियड’ पूरा गरेको सरकारको सुरुवाती चरण भएकाले तत्काल मूल्याङ्कन वा टिप्पणी गर्नु ठिक नहुने उनको भनाइ छ । सरकारले तयार गरेको सय बुँदे वाचा पत्र हालसम्म ३०–४० प्रतिशत मात्र पूरा गरेको उनको ठहर छ ।
Read full story at source (arthadabali.com)