मोरङ कारागारमा कैदीबन्दीबिच झडप : अभिषेक गिरीका १९ ‘आदेशपालक’ अन्यत्र सारिँदै
ratopati.com · Fri Sep 04 15:45:13 GMT 2026

विराटनगर । मोरङ कारागारको ‘बी’ ब्लकभित्र झडप भएपछि प्रहरीले १९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ। उक्त समूहलाई अन्यत्रै स्थानान्तरण गर्ने प्रक्रिया सुरु भएको कारागार प्रशासनले जनाएको छ।
नियन्त्रणमा लिइएका १९ जना नै जेलबाहिरै रहेर कारागारमा अनेक धन्दा चलाइरहेका अभिषेक गिरीका आदेशपालक थिए।
Read full story at source (ratopati.com)