विराटनगरको सडकमा हिँडिरहेका छात्रालाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ
ratopati.com · Fri Sep 04 15:48:21 GMT 2026

विराटनगर । विराटनगरमा सार्वजनिक स्थलमा सडकमा हिँडिरहेका विद्यालय पोशाकका दुई युवतीलाई अभद्र व्यवहार गर्ने दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ बस्ने ३५ वर्षीय महेश कुमार मण्डल र बाराको परवानीपुर गाउँपालिका–१ घर भई हाल विराटनगर बस्ने ३३ वर्षीय अखिलेश कुमार प्रसाद रहेका छन्।
Read full story at source (ratopati.com)