विश्वकपमा कोलम्बिया र घाना मैदानमा, मध्यान्तरम्म कोलम्बिया अगाडि
hamrakura.com · Sat Jul 04 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको अन्तिम ३२ को अन्तिम खेलमा अहिले कोलम्बिया र घाना भिडिरहेका छन् । मध्यान्तरसम्म कोलम्बियाले १–० ले अग्रता लिएको छ ।
खेलको १४ मिनेटमै कोलम्बियाले अग्रता लिन सफल भयो । जोन एरिआसले लुइस सुवारेजको पासमा गोल गरेका हुन् ।
Read full story at source (hamrakura.com)