‘भोटेकोशीमा तत्काल ठूलो बाढी आउने सम्भावना छैन’
nepalviews.com · Fri Sep 04 15:51:37 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार राति सूचना जारी गर्दै चिनियाँ समकक्षी निकायबाट प्राप्त सूचनाको आधारमा तत्काल ठूलो बाढीको सम्भावना नरहेको स्पष्ट पारेको हो।
Read full story at source (nepalviews.com)