संयुक्त राष्ट्रसंघले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
onlinekhabar.com · Fri Sep 04 15:56:01 GMT 2026

१९ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसङ्घले रसुवाको भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ ।
जुन साढे सात अर्ब भन्दा बढी नेपाली रुपैयाँ हुन आउँछ ।
Read full story at source (onlinekhabar.com)