सहयोगी सुरक्षा निकायहरूबिचको विवाद ‘अस्वीकार्य’ : जेलेन्स्की
ratopati.com · Fri Sep 04 16:03:04 GMT 2026

किएभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस हप्ता किएभमा सहयोगी सुरक्षा निकायहरूबिच भएको आपसी आक्रमणको आलोचना गरेका छन् । उनले उच्च पदस्थ अधिकारीहरूको बर्खास्त गर्ने योजना बनाएको बताएका छन् ।
सैन्य गुप्तचर निकाय (जीयूआर) र राष्ट्रिय सुरक्षा सेवा (एसबीयू) बिच बुधबार राजधानीमा भएको आक्रमणको घटना गोलीबारी भएको थियो, जसमा धेरै अधिकारी घाइते भएका थिए ।
Read full story at source (ratopati.com)