माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेर उद्धार गरिएका सञ्जय साहले आफू फसेको स्थान आसपास अझै केही मानिस हुन सक्ने बताए
barnanmedia.com · Fri Sep 04 15:54:47 GMT 2026

माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेर उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको स्थान आसपास अझै केही मानिस हुन सक्ने बताएका छन् ।
नेपाली सेनासँगको कुराकानीका क्रममा साहले सुरुङभित्र आफूले केही मानिसको कुराकानीसमेत सुनेको बताए । उनका अनुसार पावर हाउस क्षेत्रमा समेत दुर्घटनापछि बाहिर निस्कन नसकेका मानिसहरू हुन सक्ने सम्भावना छ ।
Read full story at source (barnanmedia.com)