उद्यमीसँग प्रधानमन्त्री शाह र-स्वर्णिमको म्याराथन बैठक !
barnanmedia.com · Mon Aug 03 23:04:19 GMT 2026

काठमाडौंमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रका व्यवसायीहरूसँग म्याराथन बैठक गरेलगत्तै विराटनगरमा नेपाल प्रहरीले प्रतिष्ठित औद्योगिक घरानाको घर र कार्यालयमा कमान्डो शैलीको अपरेसन सञ्चालन गरेको छ ।
विराटनगरका प्रतिष्ठित उद्यमीहरू वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घरमा विना प्रमाण शंकाकै भरमा नेपाल प्रहरीले अपरेसन चलाएपछि देशभरको निजी क्षेत्र आतंकित भएका छन् ।
Read full story at source (barnanmedia.com)