मंगलबार कुन राशिको लागि शुभ शुभ, हेर्नुहोस् राशिफल
ratopati.com · Mon Aug 03 23:21:14 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । इस्वी सन् २०२६ अगस्ट ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–षष्ठी, बेलुकी ७ बजेर ८ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त अश्विनी । योग–धृति, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त शूल । करण–गर, बिहान ७ बजेर ४८ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर ८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त मेष ।
Read full story at source (ratopati.com)