काठमाडौंसहित यी जिल्लाका नदीमा आज आउनसक्छ बाढी
baahrakhari.com · Sat Jul 04 02:42:00 GMT 2026

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेका जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको हो ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत र आसपासका जिल्ला भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेको छ ।
Read full story at source (baahrakhari.com)