प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे, पाँचवटा समितिको बैठक पनि बस्दै
shilapatra.com · Tue Aug 04 00:18:00 GMT 2026

संघीय संसद, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुनेछ ।
Read full story at source (shilapatra.com)