प्रतिनिधि सभा बैठक बस्दै
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १:०० बजे बस्दै छ। आजको बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरू तय गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२’ पेस गर्ने कार्यसूची रहेको छ।
Read full story at source (hamrakura.com)