श्रम संस्कृति पार्टीमा आन्तरिक विवाद बढ्दै, क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई चेतावनी
kendrabindu.com · Tue Aug 04 00:39:41 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको भातृ संगठन ‘क्यूआरटी’ विघटन गरेपछि विवाद उत्पन्न भएको छ ।
अध्यक्ष साम्पाङको निर्णयविरुद्ध क्यूआरटीका संयोजक रहेका ज्ञानु चाम्लिङले एक प्रेस विज्ञप्ति निकालेर समिति विघटन नगर्न चेनावती दिएका छन्। सोमबार जारी प्रेस विज्ञप्तिअनुसार क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई आग्रह गरेका छन्। अध्यक्षि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यूआरटी विघटन गर्ने घोषणा गरेका थिए।
Read full story at source (kendrabindu.com)