प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री शाहको तर्फबाट सोविता गौतमले प्रतिवेदन पेस गर्ने
nagariknews.nagariknetwork.com · Tue Aug 04 00:25:51 GMT 2026

सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। आज दिउँसो १ः०० बजे बैठक बस्ने भएको हो।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्ने सम्भावित कार्यसूची छ।
Read full story at source (nagariknews.nagariknetwork.com)