वन समूहको ३९ लाख हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर
barnanmedia.com · Tue Aug 04 00:39:28 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहको काठ बिक्रीबाट प्राप्त आम्दानीमा हिनामिना गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म काठ बिक्री तथा आपूर्तिबाट प्राप्त आम्दानीमध्ये झाडी सफाइ, अग्नि रेखा निर्माणमा अनियमितता भएको पाइएको छ।
Read full story at source (barnanmedia.com)