३४४ रनको जवाफमा पाकिस्तानको शानदार ब्याटिङ, बाबर–शफिक चम्किए
nagariknews.nagariknetwork.com · Tue Aug 04 00:50:17 GMT 2026
वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानले उत्कृष्ट जवाफी ब्याटिङ गरेको छ। वेस्ट इन्डिजले पहिलो इनिङ्समा ३४४ रन बनाएपछि पाकिस्तानले दोस्रो दिनको खेल सकिँदा सम्म २ विकेटको क्षतिमा २६६ रन बनाएको छ।
वेस्ट इन्डिजका लागि जस्टिन ग्रिभ्सले सर्वाधिक ७३ रन बनाए। उनको महत्वपूर्ण इनिङ्ससँगै वेस्ट इन्डिजले १०५.४ ओभरमा ३४४ रनको योगफल खडा गरेको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)