चार सय वर्ष पुरानो मानिएको विशाल देवदारको रूख ढल्यो, स्थानीय चिन्तित
lokaantar.com

जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरा गाउँमा रहेको विशाल देवदारको रूख ढलेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका हुन् ।
Read full story at source (lokaantar.com)