अपुष्ट तथ्य प्रकाशन नगर्न प्रहरी कार्यालय पर्साको आग्रह
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसम्बन्धी विषयमा आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यहरू मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार एक ध्यानाकर्षण पत्र जारी गर्दै अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट, भ्रामक र अनुमानका भरमा सामग्रीहरू सम्प्रेषण नगर्न सबैलाई अनुरोध गरेका छन्।
Read full story at source (hamrakura.com)