हिमालयन बुलियनले बाढी पीडितको राहतका लागि २१ लाख सहयोग गर्ने
clickmandu.com · Fri Aug 28 01:38:10 GMT 2026

काठमाडौं । हिमालयन बुलियनले बागमती प्रदेशका विभिन्न जिल्लामा हालै आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै बागमती प्रदेश अन्तर्गतका रसुवा, नुवाकोट, धादिङ लगायत भोटेकोशी तटीय क्षेत्रमा बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त समेत गरेको छ ।
Read full story at source (clickmandu.com)