सङ्घीय संसदका पाँच समितिको बैठक बस्दै, के–के विषयमा हुँदैछ छलफलहरू ?
bishowkhabar.com · Tue Aug 04 01:16:43 GMT 2026

काठमाडौं– आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
Read full story at source (bishowkhabar.com)