सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु
deshsanchar.com · Fri Jul 03 23:01:14 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा भारत-नेपाल रियल टाइम पर्सन-टु-पर्सन (P2P) भुक्तानी सेवाको सुरुवात गरेको छ ।
Read full story at source (deshsanchar.com)