बाँकीपुर उपनिर्वाचनमा प्रशान्त किशोरको जितका पाँच प्रमुख कारण
nepalpress.com · Tue Aug 04 01:24:45 GMT 2026

काठमाडौँ। जन सुराज पार्टीका संस्थापक तथा चुनावी रणनीतिकार प्रशान्त किशोर बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा विजयी भएका छन्।
भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त यो निर्वाचन क्षेत्रमा जुलाई ३० मा मतदान भएको थियो।
Read full story at source (nepalpress.com)