कृषि प्रयोगशालाकी कर्मचारीको मृत्यु प्रकरणमा प्रशासनका नासु पक्राउ
kendrabindu.com · Tue Aug 04 01:27:29 GMT 2026

सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतकी २७ वर्षीया प्राविधिक सहायक चन्द्रा सिंहको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा (नासु) कविलाल बीसी पक्राउ परेका छन्।
मृतकका श्रीमान महेश बस्नेतले आत्महत्या दुरुत्साहनको कसुरमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले साउन १६ गते उनलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (kendrabindu.com)