इथियोपियामा धार्मिक अनुष्ठानका क्रममा पहिरोमा परि १४ जनाको मृत्यु, कैयौँ बेपत्ता
ratopati.com · Tue Aug 04 01:31:22 GMT 2026

अमहारा । इथियोपियाको अमहारा क्षेत्रमा भारी वर्षाका कारण धार्मिक अनुष्ठान भइरहेका बेला पहिरो जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन् भने कैयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ। उद्धार तथा राहत अभियान जारी छ।
धार्मिक अनुष्ठानका क्रममा पहिरो
Read full story at source (ratopati.com)