भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो
khabarhub.com · Fri Sep 04 16:20:21 GMT 2026

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।
नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो।
Read full story at source (khabarhub.com)