माथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव
setopati.com · Fri Sep 04 16:20:39 GMT 2026

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ।
शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ।
Read full story at source (setopati.com)