पाँच दिनपछि प्रतिनिधिसभाको बैठक बस्दै
kathmandupati.com · Tue Aug 04 01:42:21 GMT 2026

काठमाण्डु – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक पाँच दिनपछि मंगलबार बस्दैछ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस गरने सम्भावित कार्यसूची छ।
Read full story at source (kathmandupati.com)