पाँचवटा संसदीय समितिको बैठक बस्दै (कार्यसूचीसहित)
baahrakhari.com · Tue Aug 04 01:40:00 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ ।
Read full story at source (baahrakhari.com)