स्पेसएक्सको १७० फिटे स्टारसिप निकाल्ने होड: भूउपग्रहले कैद गरे तस्बिर
lokaantar.com

भारतीय महासागरमा तैरिरहेको स्पेसएक्सको १७० फिट लामो 'स्टारसिप' रकेटलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ। भान्टोर नामक भू-स्थानिक गुप्तचर कम्पनीले खिचेका नयाँ उपग्रह तस्बिरहरूमा जहाजहरूले सो विशाल रकेटलाई किनारतर्फ लैजाने तयारी गरिरहेको देखिएको छ।
'सिप ४०' नाम दिइएको यो स्टारसिप प्रोटोटाइपले गत जुलाई २४ मा आफ्नो १३ औं परीक्षण उडान भरेको थियो। अन्तरिक्षबाट पृथ्वीको वायुमण्डलमा फर्कने क्रममा उत्पन्न हुने तीव्र घर्षण र तापक्रमलाई झेल्दै यो रकेटले पहिलो पटक सुरक्षित रूपमा पानीमा 'सफ्ट स्प्ल्याशडाउन' गरेको थियो।
Read full story at source (lokaantar.com)