फिफा विश्वकप २०२६ : घानाविरुद्ध कोलम्बियाको अग्रता
himalpress.com · Sat Jul 04 03:01:46 GMT 2026
काठमाडौँ- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध अग्रता लिएको छ ।
कन्सास स्टेडियममा जारी खेलको ६३ मिनेट बित्दा कोलम्बियाले एक गोलको अग्रता लिएको छ । खेलको १४औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका हुन् ।
Read full story at source (himalpress.com)