माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव
khabarhub.com · Fri Sep 04 16:30:49 GMT 2026

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि सुरुङ तथा हेडवक्स हराइरहेकाहरूको खोजी जारी रह्यो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, खोजीका क्रममा ६ जनाको शव फेला परेको छ। सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको छ।
Read full story at source (khabarhub.com)